खेवाको लाल मोहोर। Lal Mohor of Khewa
आगे खेवा राई केतपाखा कुङ्छोदेरको जगा अघि मोहोर गरिबकयाको हो । ती मोहोर चार किल्ला भित्र बखन्छु । मर्लिको जागिर बाहिकको बाझो खेत हाम्रो सोको टहल गर ज्या थामी बक्स्यौ । आफ्नो खातिर जामा संग बनाई बिर्हाई भोग्य गर । इति सम्बत १८५९ साल श्रावण सुदि १० रोज ४ शुभम ।

Comments
Post a Comment