Posts

Showing posts from March, 2024

Kipot Renew . किपाेट रिन्यु

Image
स्वस्ति श्री गिरिराज चक्रचुडामणी नरनारायणी त्यादी विविध विविध विरूधावली विराजमान मानोभ्लन श्रीमन महाराजधिराज श्री श्री श्री महाराहर लखहाइ सस्विहाइ सम्सेजेइन्देवा नाम सदा समर विजयिनाम स्वस्ति श्री सर्वोपमा योग्य श्री देवपती राय, श्री थामावुङ राय, श्री वहा नाम्सा राय, श्री फेदुवा राय,  श्री सभामुया राय, श्री थेबेसिङ राय, श्री जसमुखी राय, श्री भिथिम राय, श्री साङ राय, श्री नाम्साहाङ राय, श्री इगुम सेदी राय, श्री पोनवा राय, श्री आइदेवा राय, श्री फाराङ होङया राय, श्री पङग राय,  श्री खिमिदी राय, श्री पानलुवा राय, के आशिख पुर्वक पत्रमिर्द याँहा कुशल त्यहाँ कुशल जहाँ कुशल चाहिए आगे यहाँको समचार भलो छ । जहाँको निमिख गयाका थियो सेवकको गर्नु निमिख सबै छ गन्यौ ।आज हाम्रो पाव भनी आय ौ त । तम्रौ पिछा लियौं । गौरव बरदास्ति गरौंला । हिजो तिमिहरूले पारी बसी लुटपिट गौव नछिन गयाको सभा माफ गरिबक्स्यौं । हाम्रा पिछा पन्पाप गौवध नगर्नु । पारी छदा गर्याका खत बापत तिमिहरूलाइ .....ले दराइ तम्बि गर्या अप्सरिया होला । निमिखको सोझो गरी टहलमा रूजु रहुँ ।  तिमी सुवा सुवाहरू थाक्तिर्ज मासित । खैजनी...

History of Newa/Newar. नेवा अथवा नेवारकाे इतिहास।

Image
 History of Newa (Newar) अनुवाद अघिका किर्तिपुरका लदान्निमा/(लडाइँमा) सुर प्रताप शाह कनय काक्षी गरि दियाको रिसले नेपाल सम्बत ८९६ साल अकचत्र सुक्रन्त: तया ।।   ।। बारका दिन किर्तिपुर प्रबेश गरि ताहा/(त्यहाँ) लिन्यलाई /(लिएकोलाई) भोलिका दिनमा बार्ह १२ बर्ष देखि उभोका प्रजाहरु सबैले राजाका सलाम गर्नु आउनु भनी छलकाल गरि बोलाई कोतमा थुनी ---- दिनपछि सबै प्रजाहरुका नाष/(नाक) कातिदियो । र नाष (नाक) तोलाई हेर्दा बार्ह १२ धार्नी १ सेर ६ तोला ------- प्रजाहरु जम्मा आथसय /(आठसय) पयसथी(पइसाठी) ८६५ जना , फेरि इन/यिनिहरु ।। दिनपछी नाष (नाक) काटन्या भोन्याहरुलाई नाष (नाक) मात्र कात / (काट) भन्याका ओठ समेत कातिदियो भनी भोन्याहरु सबै जना जमलोक (यमलाेक) पर्थाइया (पठाइदियाे) = जुन किर्तिपुरका प्रजाहरुले साथ /सात 7 बर्ष सम्म गोर्खालीहरु क नहटाई लदान्नी (लडाइ) गरि थामी राख्या यी यस्ता वीर सिपाहिलाई , नाक काटी खराब गरिदिया ।। ।। किर्तिपुरका कोत किर्तिपुरका प्रजाहरुका घर सबै आगो लाई /(लगाई ) नास गरिदिया ।। ।। यस्ता किर्तिपुरका प्रजाहरुका नाक काट्नलाई ६ महिना अघि चोबाहाल कागरोसका नाक फुति आया ।।...

Lal Mohor Treaty between Limbuwan and Gorkha .... लाल माेहाेर बि, स,। १८३१

Image
याे लाल माेहाेरमा लेखिएकाे कुरा यस्ताे छ ।        स्वस्ति श्री गिरिराज चक्रचुडामु ण ी नरनरयेनी त्यादी विविध विरूज्दावली विराजमान ममन्त श्री म महाराज धिराज श्री श्री श्री महाराज्ये प ृ थ्वीनाराय ण शाह बहादुर शमशेर जङ्ग देवानाम सदा समर बिजयिनाम –      स्वस्ति श्री आ गे राजभारा सामर्थ्य श्री सुन राय, श्री कुम राय, श्री जङ्ग राय, अरू सबै गैह्र लिम्बु राय के पूर् ण मोहर पत्र यथोचित –     उप्रान्त मिल मिलन्तम यहाँको लागी तहाँलाइ कुल चाहियो।  मेरो धर्म मन भलो छ । तिमिहरू हिजो पनी पिछा बक्सेको हौ। तिम्रा मुलुक हाम्रा प्रतापले तिमी तुतु तुम्याङ याकहाङ्ग सन्तान हौ। र त्यो मुलुक हाम्रो भएतापनी तिमिहरू हाम्रै छौ। तिम्रा जहानक पिछा हामिले लियौ। जजस्को जेजे तिम्रा खाइनपाइन र लुङ्वाङ गढ सिङवाङ गढ अशुद्दलाइ सब खतबात सभा शुद्द गरी खानामा हिजुको तिम्रा मुलुकभित्रको सबै थामिबक्स्यौ। तिमिहरू हाम्रा भारदारसँग सामेल रही मद्दत सघाइ हिजो आफै आफ आपुङ्गी बसी बसिअाए बमोजिम त्यो मुलुक सम्भार गरी जिमीभूमि रहिन्ज्येल तिम्रा शाखा सन्तानतक भोग्य गर । अरू नौ लाख...

SUGUP/SUGUT :: सुगुप/सुगुत

Image
याक्थुङ समुदायमा सुत्केरी महिला मरेपछी बन्ने आत्मालाई सुगुप भनिन्छ। सुगुप बिभिन्न कारणहरूबाट हुने गर्दछ। कहिलेकही बच्चा पैदा हुनु  नसकेर महिलाको मुत्यु भएमा सुगुप हुन्छ भने कहिले बच्चा पैदा भैसकेको महिलाको मूत्यु भएमा सुगुप हुन्छ। सुत्केरी महिला रक्तस्राब बढी भएर मृत्यु भएमा पनी सुगुप बन्ने गर्छ । पहिला-पहिला गाउँघरमा यदाकदा महिला सुत्केरी गराउने ज्ञान नभएको कारण बच्चाको सालनाल सुकेरी महिलाको पेटबाट बाहिर झरि नसकिनै  शिशुको नाल काटी दिनाले सुकेरी महिलाको मृत्यु हुने गर्दथ्यो । र त्यो मृत महिला सुगुप बन्ने गर्दथ्यो ।  सुगुप बनेको लासलाई अन्त्येष्टि गर्दाखेरी बेग्लै अलग ठाउँमा जमिनमा खाल्डो खनेर पुर्ने गरिन्छ। लासलाई पुर्नु भन्दा अगाडी माङबा/याबाले लासलाइ मुक्तोले कान, हात, खुट्टामा मुन्धुम गर्दै ठोक्छन्। यस्तोको चेहिम (कपुरथान) बनाउदैनन्। सुगुप बनेकाे महिलाकाे   नुनतेल छाक लामो समयसम्म बार्ने चलन छैन। लासलाई अन्त्येष्टि गरेको दिनमा नुनतेल छाक फुकुवा गर्ने र बेलुका नै माङबा/याबा राखेर सुगुपलाइ छेकथुन गर्ने चलन छ। सुगुपलाइ राम्रोसँग बाटो लगाएर छेकथुन नगरेमा यसले घरम...

Peli Phangsam

1. Phedangma 2. Samba 3. Yaba 4. Mangba  1. Phedangma :: (a) Khadumang /phejik phedangma (b) Sing phedangma (c) Singsange pherenge phedangma Phedangma is a priest of yakthung community. He use to worship him sammang/yuma samang, theba sammang, pung sammang,  misek sammang, appu samang, meyangsuri sammang, sabhaa sammang and other remainder sammang. According yakthung samjik mundhum phedangma is the first priest of yakthung community. Phedangma recite mundhum orally when they worship of sammang. Phedangma can work of samba and yaba. Because  he has been ordered by his teacher for that job. 2. Samba :: (a) Sawala samba (b) Muhinggum samninggen samba According to yakthung samjik mundhum, samba was produced after phedangma. Samba sings mundhum with yagapsiba in tongsing program. Samba do ritual of natural death of human. They don´t do ritual of unnatural death of human. But when his teacher permited to do ritual of unnatural death of human his job is called `chhattise´. So sa...