Yakthung name of daughter :: छाेरिकाे याक्थुङ नामहरू
याक्थुङ परम्परामा बालबालिकाकाे नाम राख्नु खासै झन्झटिलाे छैन। याङदाङ फाेङमा (न्वारान गर्ने) दिनमा बच्चाकाे रप, रंग, वर्ण आदि हेरेर आमा, बुबा, मामा, मावली, बाजे बाेजु तथा आफन्तले बच्चालाइ सुहाउने नाम राखिदिन सक्छन् । जस्तै छाेरिकाे केहि नामहरू यसप्रकार छन् ।
अ, आ र ओ बाट शुरूहुने नामहरू
अम्ला अम्लारी अक्लामा अक्वामा अजेलुङमा आङबङ आइसुम्ना आङजिरी आङला आनिमा आम्बि ओती ओतिङना ओन्दुना ओलिना ओत्फुङना ओमु
इ बाट शुरूहुने नामहरू
इक्ला इक्सा इक्मा इक्फुरा इगेलामा इमा इबु इमेत्ना इछाप इक्किसुम इछिङ इक्लु इत्छिङ इछाम इक्लु इतुसा इत्नाेमा इत्ला इत्याङ इत्छिङमा इत्छाम्ना इङसेना इङनाम इङसाम्ना इथुक्मा इना इनाेदिमा इङदेम्मा इम्सेना इमेत्ना इङलेक्ना इङलेना इप्थक्ना इङमा इङवामा इङसामा इङसाे इङसाेमा इत्मा इङजामा इजामा इन्दाेहाङमा इधुक्नामा इस्री इमेत इङजुम इङभन इङसा इङभाे इङदत इङसुम इन्धा इन्छेना इन्धाङ इनाम इला इत्ला इत्याङ इत्ती इत्छि इत्तामा इत्तुमा इरेरे इस्री
उ बाट शुरूहुने नामहरू
उना उप्लुङना उसुना उहाङमा
ए बाट शुरूहुने नामहरू
एक्किसाम एप्मुयेङना एप्लाङना एप्लेक्ना एत्ला एनामना
क, कि, कु र काे बाट शुरूहुने नामहरू
कक्मा कचाेकियामा कप्मेप्मा कक्फेक्वा कम्फुरा किक्राेङना कुसाङ कुसुम्ला कुनाहाङमा कुइत कुरूप्मा कुबाेमा कुफिङली काेशी काेली
ख, खा, खि, खु र खे बाट शुरूहुने नामहरू
खखिमा खन्जामा खमा खवामा खङयाेमा खाम्जङमा खासाम खाप्पुरा खाअाेती खिबाेम्मा खिम्ति खियङना खियाेङमा खियाेङना खेयाेङना खुजाेमा खुमा खेक्सुमा खेनाम खेसेमा
च, चा, चि, चु, चे र चाे बाट शुरूहुने नामहरू
चइतलुङमा चम्बाेती चमयाना चइतमा चसिङमा चाङगाेती चाङजङमा चिनालुङमा चिनजिनलुङमा चिल्लेक्ना चिल्लि चुनजुन चेनजेनलुङमा चुल्लि चेरूङमा चेसुङ चेराङना चेरेहाङमा चाेत्लुङ चाेफुङ चाेसामा
जु र जाे बाट शुरूहुने नामहरू
जुनिताङमा जाेजिरी
त, ता, ति, तु र ते बाट शुरूहुने नामहरू
तङनाम ताजिक तान्छाेप्मा तान्छाेमा ताप्लामा ताप्मिरा ताबुहाङमा तायाम तिगन्ना तिगेजङना तुम्सिङ तुम्ब्राेक्मा तेन्छामा तेत्लारा तेम्बेमा तेम्भुङमा तेनेमा
थ, था, थि, थु, थे र थाे बाट शुरूहुने नामहरू
थङना थङवामा थाइङ थाकाेली थुम्याम थुमसाम थुङगुली थुङसुङलुङमा थसेक्मा थाेली थाेसुलुङमा
धि बाट शुरूहुने नामहरू
धिङना
ना, नि, नु, ने र नाे बाट शुरूहुने नामहरू
नाम्जुमा नाम्सेली नाम्सारा नामसारी नामअाेती नामबेक्मा नामहाङमा नामफुङ नामयाम नाहाङमा निङनी निङवाफुमा निङवा निङवामा निङवासाे निङसम्मा निङसमी निङसाम निसुम नियारा निसा नुना नुनाम नुमा नुसुमा नुवामा नेइ नुइक नेत्ती नेन्छाम नेबाला नेल्लिङमा नाेनिमा नाेवा
प, पा, पु, पे र पाे बाट शुरूहुने नामहरू
पहेम्मा पाइत पाङगेमा पारामा पारथाम पुनामा पुवान्मा पेत्तारी पेती पेम्बरी पेली पाेक्वामा पाेना पाेङयुक्ना पाेगुना पाेगुदिङमा पाेसाम
फ, फा, फि, फु र फाे बाट शुरूहुने नामहरू
फगुना फन्छाेत्रा फातिमा फारामा फिलुङमा फियालुङमा फियामलुङमा फुङ फुङमा फुङवामा फुङसामा फुङमिन फुसुप्मा फुङसा फुङना फुङयाङ फुङनाम फुमा फाेङमा फाेगी फाेरामा
बु बाट शुरूहुने नामहरू
बुक्कु
भि बाट शुरूहुने नामहरू
भियाताङमा
म, मा, मि, मु र मे बाट शुरूहुने नामहरू
मुकुम्मा मनामा मरिङमा माइत माङमाे माङवा माङसाेक माङसमा माङगेन्ना माङहामा माक्ली माङमा मादिङ माराेतिफुङ मारूती मानु मानुहाङमा मारामा माक्साेता माक्साेती माबेरी मिक्की मिक्किफुङ मिक्हाङमा मिङसाे मिमिदिङ मिम्ना मिक्की मिक्पेना मिक्फुङ मिक्किफुङ मिक्किसाे मिक्सक मिम मिम्मा मिमिदिङ मिक्खाङमा मिमिक मुक्सामा मुनामा मुक्कुम्मा मुक्कुमलुङमा मुइङमा मुइत्ता मेन्जाेरा मेफ्रामा मेल्लङहाङमा मेरिमा।
या, यु र याे बाट शुरूहुने नामहरू
याक्साेना यागिक्ना याङवा याङनिम याङयम्मा याम्दुङ यामसेसे यामिक यामाेङमा याक्चिरी याक्पाङमा याम्लाक्मा युङफुङ युन्छाे याेसुलुङमा याेन्जाेमा।
ल, ला, लि, लु, ले र लाे बाट शुरूहुने नामहरू
लकलुम्मा लकसम्मा लासेमा लामइक लासामा लाहादाङना लाहाङमा लुङधुमा लुङयम्मा लाअाेती लासेमी लासाेरी लासाेरिफुङ लाइक्मा लाजेदाङमा लासादाङमा लाफुमा लिङनाम लिङबी लिङबिहाङमा लिजिरी लुङमा लुङयम्मा लुप्लिना लुङधुङमा लुङधुमा लेङलुमा लेन्जाेमा लेप्मुहाङमा लाेजी लाेजिमा लाेजिफुङ लाेजिना लाेमा।
वा बाट शुरूहुने नामहरू
वाघङमा वावाङमा वादानामा वाधानामा वासाङमा वासेरी।
स, सा, सि, सु, से र साे बाट शुरूहुने नामहरू
सबत सङामा समसिरिमा सप्मी ससिहाङमा समेल्ला साक्किना साममिथ्ला साकाेनलाेमा सारा साफेक्मा सापाेहामा सानिङवा सामफुङ साइमा साप्परी साङमा साम्जिक साम्हाङमा साम्याङ सायाेमा सानिम सान्गामा सिङनेमा सिधुङमा सिधुङमा सिक्कुम सिसेक्मा सिङधुङना सेन्छिमा सिमिक्लुङमा सुसुमा सुम्बाेना सुनु सुनुमा सुकुम सुक्कुम सुक्कु सुयेन सुरा सुत्नामा सुम्सुम्ना सुम्सुम सुम्बाेना सुम्मिम्मा सुम्जिरी सुम्मी सुवेती सेक्मारी सेइखवामा सेम्फुङ सेराफुङ सेसेमी सेन्वामा सेसेक्मा सेसेमा सेसेमी सेसिमा सेन्छेनलुङमा सेन्छेन्मा सेरूमा सेल्लाेक्ना सेम्फुङमा सेत्लुङमा सेन्सेख्मा साेम्फुङमा साेमेना साेङी।
हा र हि बाट शुरूहुने नामहरू
हाङमा हाङना हाङसामा हाङवामा हिल्ली हिल्लिमा हेन्जिली।
स्राेत सामग्री
१. बारघरिया
२. खेवा बंशवाली
३. बि.अार सुभा (अत इ अाे)
४. पुङसाम्माङ मुन्धुम (साम्बा स्व. लिल बहादुर मादेन)
https://sirjana.wordpress.com>2013>03>13>limbu-names
संकलन
सुजन खेवा मादेन
छथर, मुर्तिढुङगा, सिरिसे धनकुटा
Comments
Post a Comment