Yakthung Name of Son. याक्थुङ नाम छोराको
याक्थुङ परम्परामा बालबालिकाकाे नाम राख्नु खासै झन्झटिलाे छैन । याङदाङ फोङमा न्वारान गर्ने दिनमा बच्चाकाे रंग रुप वर्ण आदी बिचार गरेर आमा बुबा मामा मावली बाजे बोजु तथा आफन्तले बच्चालाई सुहाउने नाम राखिदिन सक्छन् । जस्तै यहाँ छोराको केही नामहरु यसप्रकार रहेको छ । अ, आ र ओ बाट शुरु हुने नामहरु अइसुम अक्सु अक्सुरे अङशी अन्दङ अम्भा अयासक्पा आबोङ आप्लुङ आप्सोक आप्सिङ आबुगेन आइसुमहाङ आङदिङवा आलापी ओमाजिहाङ ओसुम ओमु ओङसिहाङ ओजाथुम्बा ओपाहाङ ओदोलप्पा ओत्फुङाबा इ बाट हुने नामहरु इक्सा इक्साहाङ इक्खिम्बा ...

Comments
Post a Comment